अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा मानवीय सङ्कट बढ्यो – राष्ट्रपति ट्रम्प

२५ पुस ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताउनुभएको छ ।  बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।  अमेरिकी संसदले पर्खाल निर्माण कार्य “अनावश्यक र बढी […]

जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ, २५ पुस : तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । ट्राफिकले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य शुरु गरेको छ ।  महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक […]

सडक पेटिमा भएको बृद्धाहरुको उद्धार

पछिल्लो समय सडकमा धेरै किसिमका मान्छे बस्दै आएका छन । कोहि मान्छेहरु सडकमा रात विताउने गर्छन भने कोहि दिन बिताउने गर्छन त कसैको रातदिन सडक पेटिमै बास हुने गर्छ । बढेको चिसो संगै चिसोको कारण कयौंको त सडकमै पनि मृत्यु हुने गरेको छ । कोहि काम खोज्दा काम नदिएपछि सडकमा बस्न बाध्य भएका हुन्छन भने […]

सबै स्थानीय तहमा बैंकिङ सेवा

२५ पुस : पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ ।  सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार […]