नेपाल राष्ट्रबैंकले एक जिल्ले, ३ जिल्ले र १० जिल्ले बैंक तथा वित्तीय संस्थाको व्यवस्था खारेज गरेको छ । अब यसको साटो राष्टिय र प्रादेशिक स्तरका बैंक तथा बित्तीय संस्था मात्र अस्तित्वमा रहनेछन् । केन्द्रीय बैंकले ‘ख’ र ‘ग’ वर्गका बित्तीय संस्थाहरुले प्रादेशिक बैंक वा वित्तीय संस्था बन्न पाउने निर्देशन जारी गर्दै त्यसका लागि आवश्यक न्यूनतम चुक्तापूँजी […]
१३ पुस : म्यान्मारमा सक्रिय जातीय सशस्त्र समूहहरुले युद्धबिराम उल्लङ्घन गरी सरकारी सेनामाथि आक्रमण गरेको सेनाले जनाएको छ । गत साता सेनाले चार महिनाका लागि सङ्कटग्रस्त उत्तरी र पूर्वी क्षेत्रमा सबै सैन्य कार्यबाही स्थगन गर्ने घोषणा गरेको थियो । पर्यवेक्षकहरुका अनुसार सेनाको उक्त कदम निकै आश्चर्यजनक मानिएको छ । दशकौंदेखि सशस्त्र जातीय समूहसँग भइरहेको हिंसात्मक […]
१३ पुस : बाँकेको राप्तीसोनारी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयमा एक साताभित्र नागरिक सुझाव पेटिका राख्ने, पालिकाको अगैयामा बाल उद्यानको निर्माण गरिने बताएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुले बालमैत्री स्थानीय शासन कार्यविधि–२०६८ अनुरुप बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत बाल उद्यान निर्माण गर्न लागिएको बताउनु भयो । स्थानीयसँग गरिएको सार्वजनिक सुनुवाइका आधारमा माग भए बमोजिम […]
१३ पुस : जलवायु परिवर्तनका कारणले लालीगुराँस मङ्सिर पुस महीनामै फुल्न थालेको छ । लालीगुराँस फुल्ने समय फागुन र चैत महीना हो । प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न फुल हो। समुन्द्री सतहबाट एक हजार ३०० मिटरदेखि तीन हजार तीन हजार २०० मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महीना भए तापनि […]