दोस्रो नेपाल आइडल रविकी आमाको मृत्यु

पुस ११ । भर्खरै दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको आज मृत्यु भएको छ ।  बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट करेन्ट लागेर मृत्यु भएको छ । करेन्टलागेपछि घाइते रहेकी उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई सेती अञ्चल अस्पताल रेफर गरेपछि उनलाई त्यसतर्फ लैजाँदै […]

उदयपुरमा बिध्यार्थीलाई पोसाक कार्यक्रम सम्पन्न

पुस ९, काठमाण्डौ : लायन्स क्लब अफ काठमान्डु लर्ड बुद्ध तथा  लियो क्लब अफ काठमान्डु लर्ड बुद्धद्वारा आयोजित कार्यक्रम उदयपुर जिल्लाको कटारी न प वार्ड नो १० चेप्टार स्थित शन्खबेल आधारभुत बिद्यालयमा  पुस ८ गते त्यहाका १५० सेट बिध्यार्थीकालागि  पोसाक साथै खाजा वितरण गरि थियो भने  ७०० सेट न्यानो लुगा स्थानिय बिपन्न ब्यक्तिको लागि  लुगा […]

नेपाल आइडल रविकी आमाको मृत्यु

पुस ११ ।भर्खरै दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको आज मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट करेन्ट लागेर मृत्यु भएको छ । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । रविलाई जन्मदिने आमाको पहिले नै निधन […]

कर्मचारी समायोजन ऐन २०७५ विवाद, यथाशीघ्र वार्ता र सम्वाद गरी निकास निकाल्न नेपाल सरकार र सम्वद्ध ट्रेड युनियनसँग पेशागत महासंघको आग्रह

जारी भएको कर्मचारी समायोजन ऐन २०७५ बाट सिर्जित समस्यालाई वार्ता र सम्वादबाट समाधान निकाल्न पेशागत महासंघलेले नेपाल सरकार र सम्वद्ध ट्रेड युनियनसँग आग्रह गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गरी महासंघले सो आग्रह गरेको हो । प्रेस विज्ञप्तिमा भनिएको छ— प्रेस विज्ञप्ति कर्मचारी समायोजनः ऐन २०७४ प्रतिस्थापन गरी अध्यादेश मार्पmत कर्मचारी समायोजन ऐन […]