काठमाडौँ, ६ पुस :आफ्नो देशमा बढिरहेको कामदार अभाव हटाउन विदेशी श्रमिक ल्याउने योजना अघि सारेको जापान सरकारले मंगोलिया र नेपालको नाम पनि सूचिकरण गर्ने प्रस्ताव गरिएको बताइएको छ। त्यसमा नेपालको नाम पनि थप गरिने भएपछि धेरैभन्दा धेरै नेपाली कामदार जापान पठाउन सम्भावना देखिएको छ। वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली कामदार पठाउन जापान […]
६ पुस : अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिनुभएको हो । सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन् । ट्रम्प […]
काठमाडौँ, ६ पुस : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई/दुई खेल हुनेछन् । शुक्रबार पहिलो खेल सरस्वती युथ क्लब र मच्छिन्द्र क्लब तथा दोस्रो खेल हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ […]
पुस ६ , काठमाण्डौ : संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले आ आपनो तरिकाले ब्याजदर बढाउदै लगिरहेका थिय । जसको कारण व्याजदर बढी हुँदा देशको अर्थतन्त्रलाई नै असर पर्ने सम्भावना निकै थियो । तसर्थ बिहीबार सबै वाणिज्य बैंकका सिइओहरुलाई एक रेष्टुरेन्टमा भेला गरार्इ बसेको बैठकमा पुन सबै बैंकहरुलाई बचत तथा मुद्दतीमा निश्चित सीमामा रहने गरी सहमति […]