फाउण्डेशन बन्द गर्ने राष्ट्रपति ट्रम्प सहमत ’

४ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न सहमत हुनुभएको बताइएको छ । न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोपले चर्चा लिँदै गर्दा राष्ट्रपति ट्रम्पले उक्त संस्थालाई बन्द गर्न सहमति दिनुभएको हो । ट्रम्प फाउण्डेशनका वकिलले भने […]

कुमकुम हर्बल कम्पनि उद्धघाटन कार्य सम्पन्न

पुस ४ , काठमाण्डौ : पुस ३ गते सांगामा कुमकुम हर्बल कम्पनी उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समयमा ह   र्बल औसधिको प्रयोग साझा भएको छ । बजारमा खाद्य बस्तु देखि लिएर विभिन्न किसिमका सानातिना सामानहरु प्नि हर्बल कम्पनीका देखिने गर्छन । खाद्य बस्तु होस या कुनै अन्य विभिन्न उपचारका लागि औसधिहरु प्रायजसो मानिसहरुले […]

दोलखामा निशुल्क स्वास्थ्य शिविर (बृहत मेगाा हेल्थ क्याम्प) सम्पन्न

पुस ४, काठमाण्डौ : लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध, लियो क्लब अफ काठमाडौँ लर्ड बुद्ध, सहिद गंगालाल अस्पताल, भिजन पोलिक्लिनिक र भरोसा अस्पतालको संयुक्त आयोजनामा गरिएको निस्शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । शनिबार मंसिर २९ गते दोलखाको सांस्कृतिक मा वि मा सञ्चालनमा रहेको बृहत मेगा हेल्थ क्याम्पमा लायन्स क्लब अफ लर्ड बुद्धका […]

विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी

४ पुस : बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । यसका लागि आयोजनाले केही दिन अघि नगरपालिकाका नगरप्रमुख, […]