चितवन, ३ पुस : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभागले अध्ययनका लागि गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरेको छ । विभागले अध्ययनका लागि पर्यावरणविद् हरिभद्र आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका विज्ञ सहितको समूहले सोमबार निकुञ्जको अध्ययन गरी आज फर्किएको छ । संयोजक आचार्यका अनुसार निकुञ्जभित्रका घाँसेमैदान, […]
काठमाडौँ, ३ पुस : पूर्वप्रधानमन्त्री गिरीको आज बिहान ९३ वर्षको उमेरमा निधन भएको छ । “निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्यत समकालीन नेपाली राजनीतिमा डा गिरीको दार्शनिक मूल्य मान्यता अनुकरणीय छ”, विज्ञप्ति उल्लेख छ । राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) ले शोक […]
वासिङ्टन, ३ पुस : संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा […]
पुस ३, काठ्माण्डौ : लायन्स क्लब अफ काठामाण्डौ लर्ड बुद्ध , लियो क्लब अफ काठमाण्डौ लर्ड बुद्ध, गंगालाल हस्पिटल, कालिन्चोक सरोकार समाज, भिजन पोलिक्लिनिक को संयुक्त आयोजनाद्धारा आयोजित “बुहत मेगा हेल्थ क्याम्प “सम्पन्न भएको छ । संयुक्त आयोजनाद्धारा आयोजित बुहत मेगा हेल्थ क्याम्प दोलखा जिल्लामा सम्पन्न भएको थियो । मंसिर २९ गतेका दिन सञ्चालनमा रहेको […]