काठमाडौँ, २८ मङ्सिर : गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई भेट गरी सो आग्रह गरेको हो । सङ्घले काठमाडौँमा कृषिजन्य पदार्थको प्रशोधन केन्द्र र काठमाडौँ बाहिर सङ्कलन केन्द्र निर्माण गर्ने […]
काठमाडौँ, २८ मङ्सिर : चौतारी लघुवित्तको साधारण शेयरमा आवेदन गर्ने मध्ये ५६ हजार ७० जनालाई न्यूनतम दश कित्ता शेयर पर्ने गरि बांडफांड गरिएको छ । सो कम्पनीको साधारण शेयरको आज बाँडफाँट गरिएको छ । आवेदकमध्ये दुई लाख १७ हजार १२२ जनाको हात रित्तै बनेको छ भने सो संस्थाले धितोपत्र निर्देशिकाअनुसार न्यूनतम दश कित्ताको शेयर बाँडफाँट […]
२८ मङ्सिर : नेपालका बैंकहरुले बढाएको ब्याजदरसंगै नेपालको अर्थतन्त्र अलि असुरक्षित हुदै गइरहेका छन । नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा छोटो समयमा नै निक्षेपमा घटबढ हुने भएकाले सिसिडी रेसियोलाई ८० प्रतिशतबाट माथि लैजाँदा निक्षेपकर्ताले माग्दा बैंकहरुले पैसा दिन नसक्ने अवस्थामा पुग्ने हुन्छ । यसरी बैंकरुसँग तरलताको अभाव भएमा राष्ट्र बैंकलाई गुहार्ने र राष्ट्र बैंकसँग […]
२८ मङ्सिर : सुदूरपश्चिम प्रदेशको मध्यबिन्दु डडेल्धुुरामा रहेको अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने भएको छ । नेपाल सरकारको १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार डडेल्धुराको अमरगढी नगरपालिका पनि पर्न सफल भएको हो । शहरी विकास मन्त्रालयले १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्न ‘ग्रिड कन्सल्टेण्ट’सँग सम्झौता गरिसकेको अमरगढी नगरपलिकाले जनाएको छ । स्मार्ट […]