काठ्माण्डौ , २४ मंसिर : जोशी हाइड्रोपावरको आइपीओ मंगलबार बिहान बाँडफाँड हुने भएको छ । जोशी हाइड्रोपावर कम्पनीको वित्तीय अवस्था त्यति राम्रो नभएपनि अन्तिम दिनसम्म यो कम्पनीको आइपीओमा ८३ हजार ७ सय ७० आवेदकले ५९ लाख कित्ता खरीदका लागि आवेदन दिएका छन् । १०० रुपैयाँ दरका १६ लाख ९० हजार ४ सय ७० कित्ता आइपीओ […]
२४ मङ्सिर : हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी […]
काठमाडौँ, २४ मङ्सिर : गौरीघाटस्थित बाल सारथी स्कूलका १०० विद्यार्थीले जाडोमा न्यानो स्विटर उपहार पाएका छन् । टेनेस्सी, अमेरिकामा बसोबास गर्दै आएका नेपालीको सामाजिक संस्था ‘नेपाली सोसाइटी चाट्टानुगा, टेनेस्सी’की सदस्य कृष्णा महर्जनको पहलमा सङ्कलित रकमबाट बाल सारथीका विद्यार्थीलाई आइतबार स्विटर वितरण गरिएको हो । काब्य स्कूल नयाँबानेश्वर र विष्णु बाँस्कोटा फाउण्डेशनको अमेरिकी भगीनि संस्था ‘निकेल्स […]
काठमाण्डौ , २३ मंसिर शंखबेल निम्न माध्यामिक बिधालय चिप्टारमा बि. स. २०१५ साल देखि निजि स्रोतमा सामान्य स्तरको पठन पाठन गर्दै आएकोमा २०४३ देखी २०६६ सम्म कक्षा ५ सम्म मात्र पढाई भईरहेको थियो। वि सं २०६७ बाट निमावि तहका कक्षाहरु क्रमश पढाई हुदै आईरहेको छ। ति कक्षाहरुको खर्च धान्न गार्हो भईरहेको अवस्थामा लर्ड बुद्ध अफ […]