पञ्चवर्षीय आवधिक योजना तर्जुमा

२३ मङ्सिर : प्रदेश नं ५ ले१२ वटै जिल्लाका आवधिक वर्षीय आवधिक योजना निमार्णमा गर्न लागेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज गुलरीयामा आयोजना गरेकोे योजना तर्जुमा गोष्ठीमा सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सो जानकारी दिँदै कर्णाली नदी र बबई नदीको पानी व्यस्थापन गरी बर्दियालाई हरियाली जिल्ला बनाउने र त्यहाँका आठै स्थानीय तहको […]

शिबपुरीधाममा गौशाला!

मिति २०७५ साल मंसिर २० गतेका दिन कैलाली जिल्लाको धनगढीस्थित शिबपुरी धाममा गौमाताको रक्षार्थ कार्यका लागि समिति गठन भएको छ। बिगत लामो समयदेखी गाईहरुलाई शहरी ईलाकामा बेबारिसे अबस्थामा छाडने हुनाले शहर पनि अब्यबस्थित तथा असुरक्षित हुने गरेको साथै बेबारिसे गाईहरुको पनि उचित लालन पालन हुन सकेको छैन। हिन्दु धर्माबलम्बीहरुबिच गाईलाई अन्य जनावरको दाँजोमा उच्च महत्वका […]

अनलाइन कारोबार मा सुधार

मंसिर २१ काठ्माण्डौ : कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको पूर्ण स्वचालित अनलाइन कारोवार धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरीद बिक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याइएको थियो । शुरुमा सो प्रणाली सञ्चालन गर्दा ज्ञानको अभाव तथा प्रविष्ट गर्न नजान्दा समेत समस्या देखिएको थियो । लगानीकर्ता, धितोपत्र दलाल व्यवसायीलाई सहज हुने गरी […]

सेञ्चुरी कमर्सियल बैंक को नांया योजना सञ्चालन

मंसिर २१ काठ्माण्डौ : नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर तोक्न बैंकरहरुलाई स्वतन्त्ररुपमा निर्धारण गर्न सुविधा दिएपछि ब्याजदर बढाउने प्रतिस्पर्धा नै सुरु भएको छ । अरु बैंकले बढाएको ब्याजदर संगै सेञ्चुरी कमर्सियल बैंकले पनि ६ महिनादेखि २ वर्षसम्मको विशेष मुद्दती खाताका लागि वार्षिक ब्याजदर १३ प्रतिशत र १ महिनादेखि २ वर्षसम्मको साधारण मुद्दती खाताका […]