डोटीमा दुई विदेशी नागरिक पक्राउ

गैर सरकारी संस्था एक्सन एडको कार्य क्षेत्रमा भए गरेका क्रियाकलापको डकुमेन्ट्री बनाउन डोटी पुगे  एक  महिला र एक पुरुष  दुई विदेशी नागरिक डोटीमा पक्राउ परेका छन । डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढीबाट आकाशमा ड्रोन उडाइरहेका बेला जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी इन्स्पेक्टर नृपबहादुर बोहराले जानकारी दिनुभएको थियो । उनिहरुले ड्रोन क्यामेराबाट विभिन्न […]

सुुन्तलाको दाउराले हात सेकाउदै कृष्कहरु

२१ मङ्सिर  : विगतमा बोटमा लटरम्म फल्ने पहेँलपुर बनेका सुन्तला टिप्ने हात यतिखेरको चिसो मौसममा तिनै सुन्तलाका दाउराले सेकाउनु काष्कीका कृषकको दैनिकी बनेको छ । कास्कीको पोखरा मात्र नभई प्रमुख शहर चितवन, बुटवल, काठमाडौँं लगायतका स्थानमा पुग्ने कास्कीको सुन्तला मासिने क्रमबढ्दै गईरहेको छ । झण्डै एक दशकयता सुन्तलामा फैलिएको सिक्टस ग्रिनिङ, ढुसी, पतेरोजन्य रोगले जिल्लाका […]

राजस्थान विधानसभाका लागि मतदान शुरु

२१ मङ्सिर : भारतको राजस्थानको विधानसभाका लागि मतदान शुरु भएको छ । एकसय ९९ स्थानका लागि यहाँ दुई हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । चुनाव आयोगका अनुसार राज्यमा ५१ हजार ६६७ वटा मतदान केन्द्रहरु राखिएका छन् । चुनावमा करिब चार करोड ७४ लाख ८० हजारले मतदान गर्नेछन् । राज्यका २०० निर्वाचन क्षेत्रमध्ये एकसय ९९ […]

चितवनमा ४३ करोडको तटबन्धन

चितवन, २१ मङ्सिर : चितवन हुँदै बग्ने नदी, खोला र घोलमा यसै आर्थिक वर्षमा रु ४३ करोडको लागतमा तटबन्ध निर्माण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी, कयर खोला र केरुङ्गा घोलमा तटबन्धन गर्न लागेको हो । आयोजनाका प्रमुख मोहनकुमार शाक्यका अनुसार नारायणी नदीको चितवनतर्फ रु १२ करोड, सुस्तासहित नवलपरासीतर्फ […]