मंसिर २०, काठमाडौँ : नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत मुद्दतीमा गरेको ब्याजदरको परिवर्तनसंगै निक्षेप तान्नका लागि विभिन्न बैंकहरु बिच व्याजदरको प्रतिस्पर्धा बढ्दै गईरहेको छ । व्यक्तिगत मुद्दती खातामा भएको परिवर्गनसंगै जनता बैंकले कम्तीमा १ लाख रुपैयाँ मौज्दात राख्दा १२ प्रतिशत व्याजदर दिने घोषणा गरेको थियो । त्यसपछि माछापुच्छ्रेले न्युनतम मौज्दात ५० हजार रुपैयाँ राख्दा साढे १२ […]
२० मङ्सिर : नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गए राति आगलागी हुँदा लाखौँको जलेर सामान नष्ट भएको छ ।बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी र धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियोे । आगलागीबाट मेडिकलमा रहेका सम्पूर्ण औषधि र किराना पसलको […]
मंसिर २०, काठमाडौँ काठमाण्डौमा पुरानो बस पार्कमा काठमाडौं हेर्दा टाउको निर्माण एक स्न्याउने गतिमा प्रगति हुँदैछ । तीन वर्ष भइसकेको छ कि बस टावरको निर्माण बसपार्कमा सुरु भएको अहिले सम्म कुनै पनि निर्माण गरिएको छैन। ६ मार्च, २०१५ परियोजनाको सम्झौता अनुसार तीन वर्षको अवधिमा जलेशर, स्वाचचन्द र बाइको बिल्डर्स प्रा लिमिटेड र केएमसी अगस्टमा समाप्त […]
१९ मङ्सिर : चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच भएको सहमतिका बारेमा भने विस्तृत विवरण दिन चीनले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको […]