राजधानीको उत्तरपूर्वी भेगमा खानेपानी नदिए मेलम्चीको पानी वाग्मतीमा

काठमाडौँ, १९ मङ्सिर : मेलम्चीको पानी प्रशोधन केन्द्रलगायत संरचना भएको उपत्यकाको उत्तरपूर्वी भेगमा खानेपानी नदिए स्थानीयवासीले पानी वितरण गर्न नदिने भएका छन् । मेलम्चीको पानी दुई महीनापछि राजधानी आएलगत्तै सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधन गरी परीक्षणसँगै पानी वितरण गर्ने सरकारको योजना छ । पहिलो चरणको वितरण सञ्जाल निर्माण अन्तिम अवस्थामा पुगेका बेला गोकर्णेश्वर र कागेश्वरी […]

शिक्षण पेशासँगै पानिपुरि ब्यबसाय

मानिस व्यस्त रहनु नै उसको सफलताको शुरुआत हो । नेपालमा भएको बेरोजगार देखाउदै कंंयौ दक्ष नेपालि युवाहरु सहित धेरै ब्यक्तिहरु विभिन्न खाडि मुलुक लगाएत अन्य विभिन्न ठांउमाम विदेशिने गर्छन  मनिसलाई कुनै पनि काम गर्नको लागि आफ्नो ईच्छा लगाब अनि मिहेनत हुनुपर्छ । जसको कारणले कुनै पनि ब्यक्तिले रोजगारको लागि भौतारिदै हिड्नुपर्दैन । धनगडिमा बसोबास गर्ने […]

शेयर बजार बढ्यो

काठमाडौँ, १८ मङ्सिर : धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव २७ विन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६७ विन्दुले बढेर २४२ दशमलव ९३ विन्दुमा […]

भारतमा एसीको बजार फस्टायो, पृथ्वीको तापमानसँग के को चिन्ता ?

 १८ मङ्सिर : गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिसहरु रतनजस्तै कोठालाई चिसो राख्न वातानुकूलित यन्त्र (एयर कर्डिसनिङ–एसी) प्रयोग गर्न थालेका छन् । एसीको प्रयोगले पृथ्वीको तापमान […]