काठ्माण्डौ , १८ मंसिर : नेपालका ग्रामीण तथा वित्तीय पँहुच नभएको स्थानहरुमा वातावरणमैत्री ईटा बनाउने व्यवसाय प्रवर्धन गर्ने सम्बन्धी मुक्तिनाथ विकास बैंक लिमिटेड र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेड वीच सम्झौता भएको छ । उक्त सम्झौता ले गा्रमिण क्षेत्रमा सहज वित्तिय कारोबारको साथसाथै उद्यमीहरुको लागि वित्तीय सहयोग पुग्ने छ । नेपालको धेरैजसो ग्रामिण भेगमा […]
नारच्याङस्थित घलेम्दीखोला आयोजित घलेम्दी हाइड्रोले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि पाँच करोड ५० लाख रुपैयाँ बराबरको पाँच लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । सो क्रममा नबिकेको चार लाख ५५ हजार दुई सय २० कित्ता समेत थपेर कम्पनीले सर्वसाधारणका लागि […]
१८ मङ्सिर : कुखुराले खाने दाना जिल्लामै उत्पादन गरिने भएको छ । जिल्ला बाहिरबाट ल्याउने गरिएको दाना बुढीनन्दा कृषि सहकारी संस्थाले मालिका दाना उद्योग सञ्चालन गरी जिल्लामै उत्पादन गर्ने भएको हो । मलेसियाबाट फर्किएका कृष्ण धामीसहितका चार युवाको स्वामित्व रहने गरी उद्योग मार्तडीमा सञ्चालन गर्ने तयारी भइरहेको सहकारी संस्थाका अध्यक्ष मथुराराज पण्डितले बताउनुभयो । केही […]
पुष १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘घनचक्कर’ को दोस्रो गीत इन्टरनेट रिलिज भएको छ । यसअघि रिलिज भएको ‘हिरो…’ बोलको गीतले सकारात्मक प्रतिक्रिया पाउँदै गर्दा निर्माण टिमले दोस्रो गीत ‘दाईको सालो…’ सार्वजनिक गरेको हो । गीतमा नव-अभिनेत्री कश्मिरा लामासँग दुई अभिनेता सलोन बस्नेत र नरेन खड्काले कम्मर मर्काएका छन् । विपिन आचार्यको शब्द […]