काठ्माण्डौमा चिसो बढ्दै 

काठ्माण्डौ ,१७ मंसिर : मौसम परिपरिवर्तन संगै काठमाण्डौको चिसो बढ्दै गइैरहेको छ । आजको काठ्माण्डौको तापक्रम धेरैमा २० डिग्रि सेल्सियस रहेको छ भने न्युनतमा ५ डिग्रि सेल्सियस रहेको छ । दिनकै चिसो बढ्ने सम्भावना रहेको छ ।

कोदो फलाए पुरस्कार दिइने

१७ मङ्सिर : कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले […]

शेयर बजारमा दोहोरो अङ्कले गिरावट

काठमाडौँ, १६ मङ्सिर : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले घटेर २४०.२६ पुगेको छ । आज कूल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ […]

स्वदेशतिर फिर्ता आङ सान सू की

काठमाडौँ, १६ मङ्सिर स् यही मङ्सिर १३ गते नेपालको औपचारिक भ्रमणको लागि काठमाडौँ मा आउनुभएको म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्कनुभएको छ । नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभएको थियो ।