पूँजीबजारको विकास र बिस्तारका लागि स्थानीय निकायमा समेत धितोपत्र दलाल सेवा संचालनका लागि अनुमतिको प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । वसायीमा हुने जोखिम न्यूनिकरण एवं देशमा संघीय संरचनाअनुसार प्रादेशिक सरकार निर्माण भइसकेको र प्राथमिक बजारसँगै धितोपत्रको दोस्रो बजारलाई पनि सोहीअनुरुप प्रतिस्पर्धात्मक रुपमा विस्तार गर्न आवश्यक भएको देखिएको परिप्रेक्ष्यमा संघीय संरचना अनुसार […]
नेपालमा सञ्चालनमा रहेका विभिन्न वित्तिय संस्थाहरु मध्य ६९ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् ।लघुवित्त कार्यक्रम संचालन गर्दै आएका संस्थाहरुबाहेक नयाँ लघुवित्त संस्था दर्ता नगर्न लघुवित्तकर्मीहरुले नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने भएका छन् । दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा सहभागी लघुवित्तकर्मीहरुले यस्तो निर्णय गरेका हुन् । अहिले नेपाल राष्ट्र बैंकले लघुवित्त संचालनका लागि नयाँ […]
१७ मङ्सिर : गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई विभिन्न सुविधा उपलब्ध गराएका कारण उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुर र कैलालीको एक लाख ४६ हजार ५३७ हेक्टर क्षेत्रफलमध्ये एक […]
१७ मंसिर : लामो समयदेखि नाजुक अवस्था रहेको सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द गरिएको छ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक मर्मत हुने भएकोले मंसिर १९ गतेसम्म बाटो बन्द रहने भएको छ । अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधन भने चल्न पाउनेछन् । आवागमनमा असुविधा हुने भएकाले यात्रुहरुले वैकल्पिक बाटो प्रयोग […]