“विचयन विच-हंट”, एलेन्स रबर्ट वाड्रा, ल्यान्ड प्रकरण समटनमा

नयाँ दिल्ली: कांग्रेस नेता राहुल गांधीको भदौरो रबर्ट वाड्राले आज एक विज्ञप्तिमा “अनावश्यक राजनीतिक डाइच-शिकार” सोशल मीडियामा, पछि प्रवर्तन निदेशालय बाट राजस्थान मा एक भूमि घोटाला मामला मा भएको थियो। रबर्ट वाड्राले आफ्नो वकील जयपुरमा देखा पर्न बाध्य भए र राजस्थान चुनावलाई जोड दिए, जसमा कांग्रेसले भाजपालाई पराजित गर्न बलियो बोली बनाइरहेको छ।

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

काठमाडौँ, १९ मङ्सिर : पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको […]

सुदुरपश्मिमा ज्योति विकास बैंकको नांया शाखा सञ्चालन

काठमाडौँ, १९ मङ्सिर : ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । हाल बैंकले ७८ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षभित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । भीमदत्त […]

चाहेजति व्याजमा व्यक्तिगत मुद्धति निक्षेप राख्न सकिने

बैंकिङ क्षेत्रको सुरुवात संगै बढिरहको प्रतिसपर्धालाई ध्यानमा राखि बैंकहरुबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुँदा अर्थतन्त्रलाई नै समस्या पर्ने भन्दै लामो समयदेखि बैंकर्स संघले भद्र सहमति गरेर निश्चित ब्याजदर तोकेको थियो । अब बैंकमा व्यक्तिगत मुद्धति निक्षेप राख्दा आपनो ईच्छा ले राख्न सकिने भएको छ । यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा साढे १० प्रतिशतभन्दा बढी ब्याज नदिने हमति […]