गोली लागेर महेन्द्रनगरमा १ जना को मुर्त्यु , आन्दोलन अझै उग्र बन्दै गएपछि प्रहरी ब्यापक परिचालन

८ भदौ, काठमाडौं । कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा शनी खुना छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख कुवेर कडायताका अनुसार घाइते हुनेमा कमिन्द्र सिंह, सुरेश चटौत, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट छन् । घाइतेहरुको कञ्चनपुरस्थित स्थानीय अस्पताल र […]

भीमदत्तनगरमा अनिश्चितकालीन कफ्र्यु, एकको मृत्यु, पाँच घाइते ।

भीमदत्तनगर, ८ भदौ (रासस) ः कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको जानकारी दिनुभयो । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । यहाँको ट्राफिक चोकमा […]

सरकार ले हेरेन बागेश्वरी महादेव ,यस्तो छ इतिहास तथा धार्मिक महत्व (फोटोफिचर)

काईटसंसार सम्बाददाता, लेखन : सुशील गौतम ०7 भाद्र २०७५ चाँगुनारायण नगरपालिकामा अवस्थित  भक्तपुरको कमलविनायक भन्ने ठाँउबाट करिब ७ किलोमीटरको दुरि छिचोलेपछी गरेको वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्तबागेश्वरी महादेवको मन्दिर पुग्न सकिन्छ । त्रितायुगमा रत्तनाकार डाकु भनेर चिनिने डाकु पनि बागेश्वरीको तपस्या गरेर त्रिवेणीमा स्नान गरेको कारणबाट,उनी पछि वाल्मीकि ऋषि प्रख्यात भएर रामायणको लेखन गरेको इतिहास […]

“पच्चीस रुपैयाँमै अघाउने बाक्लो आलु परौठा को कमाल “!!!!!!!

काईटसंसार सम्बाददाता, लेखन : सुशील गौतम ०5 भाद्र २०७५ कतिपय मान्छेहरु पढेर जिबनमा उन्नति,प्रगति गरिरहेका हुन्छन् भने,कतिपय मान्छेहरु आफूसँग भएको सिपलाई सदुपयोग गरि आफैं रोजगार सिर्जना गरिरहेका हुन्छन् । जो सँग विद्या छ,वा जो सँग सीप र कला हुन्छ नि,हो त्यो मान्छे कुनैपनि भिँडमा हराउँदैन,बरु त्यहीँ भिँडबाट आफ्नो छुट्टै पहिचान बनाइ,समाजमा आफुलाई स्थापित बनाउन सफल […]