Gen.(Dr). V. K. Singh (Retd.) addresses the BIMSTEC Ministerial Meeting today at Kathmandu. In his address: “He said India accords utmost priority to BIMSTEC as it fulfills India’s foreign policy priority of “Neighbourhood First” and “Act East. With completion of 21 years, he said BIMSTEC is at a critical juncture and in that regard reiterated […]
टुरिजम इभेन्टस् एण्ड रिसर्च सेन्टरले भक्तपुरको तौमडिमा नेपालमा रहने कुटनैतिक नियोग तथा बिदेशी भिआइपी. हरुको लागि बिषेश कार्यक्रम बनाएर गाइजात्रा मनाएको छ । नेपालमा पर्यटकिय गतिबिधिको नयाँ अवधारणाको अभाव भइरहेको अवस्थामा सँस्थाले यो कार्यक्रम आयोजना गरेको हो । नेपालमा रहेका भिआइपीहरुलाई सुरक्षा र अन्य कारणले साँस्कृतिक चाड पर्व र अन्य कृयाकलापमा भाग लिन असजिलो […]
चितवन, ०९ भदौ । महिला हिंसा अन्त्यको माग गर्दैै शनिबार सचेत विद्यार्थीहरुको आयोजनामा चितवनमा बृहत र्यालि निकालिएको छ । बलात्कारीलाई हदै सम्मको कारबाहीको माग गर्दै देशभर प्रदर्शन भइरहेका भेलामा यश अभियान सन्चालन गरिएको कार्यक्रम संयोजक अर्जुन भुसालले बताउनुभयो। रयाली सहभागीहरुले निधारमा, मुखमा तथा आँखामा कालो पट्टी बाँधेर सिठ्ठी बजाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । […]
गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ । १३ वषर्ीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी […]