जाजरकोट, २९ भदौ (रासस) ः दुई सातादेखि खाद्य सङ्कटको सामना गरिरहेको वारेकोट क्षेत्रमा सरकारले खाद्यान्न पठाउन शुरु गरेको छ । आजदेखि जिल्ला सदरमुकामबाट चामल पठाउन शुरु गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । गाउँमा सहुलियत दरको चामल नभएपछि स्थानीय व्यापारीले पसलमा राखेको सीमित चामलको मूल्य दोब्बर गराएपछि खाद्य प्रभावित क्षेत्रमा चामल पठाउन शुरु गरिएको […]
भदौ २४, २०७५ राजधानीको पद्मकन्या क्याम्पसमा फोकस नेपालले शनिबार साँस्कृतिक कार्यक्रमगरी सहयोग हस्तान्तरण र सम्मान साथ साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभा कार्यक्रमका प्रमुख अतिथिमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा, विशिष्ट अतिथिमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष रामकृष्ण कर्माचार्य र अतिथिहरुमा समाजसेवी उत्तरकुमार श्रेष्ठ, सी नेपालकी अध्यक्ष स्मिता लामा, स्थानीय नागरिक समाजका अध्यक्ष […]
काठमाडौँ, २७ भदौ (रासस)ः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली महिलाको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । आज बिहान शुभकामना सन्देश दिँदै नेता पौडेलले बहुभाषा, जाति, संस्कृति, चाडपर्व र परम्परा रहेको नेपालमा यसप्रकारका पर्वले आपसमा मित्रता, […]
बाजुरा भदौ २४, प्रविधी र आधुनिककरणको माग सगै प्रदेश न ७ को बाजुरा कोल्टिमा स्थानिय सहकारी संस्था र प्रभु मेनेजमेन्ट प्रा. लि. को संयुक्त पहलमा सहकारीमैत्री अत्याधुनिक लेखा सफ्टवेयर सन्चालनमा ल्याईएको छ। जिल्लाका मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लि., सत्यसाई बचत तथा ॠण सहकारी संस्था लि., कालिका बहुउद्देश्यीय सहकारी संस्था लि. र जसुदा बचत […]