काठमाडौँ, ३१ भदौ : सञ्चारिका समूहको साताँै महाधिवेशनबाट नितु पण्डितको अध्यक्षमा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्ष कमला पन्थी, महासचिव विमला तुम्खेवा, सचिव यशोदा अधिकारी र कोषाध्यक्ष सीमा शर्मा निर्वाचत हुनुभएको हो । त्यसैगरी, सदस्यमा कृति भट्टराई, पवित्रा सुनार, उर्वसी बस्न्यात, रुवी रौनीयार, वसन्ती बास्तोला, सञ्चिता घिमिरे, कविता थापा र दुर्गा […]
मिति २०७५ भदौ २२ गते शुक्रबारका दिन काठमाडौं बिशालबजार स्थित सासा ब्याङ्क्वेटमा MR & MISS KOLLYWOOD ICON 2018 सम्पन्न भएको छ। कार्यक्रममा बिभिन्न ६ वटा शिर्षक सहित रितिका डंगोल बिजेता बन्नुभएको थियो। उहाँले Miss Best Walk, Miss Popular, Miss Personality, Miss Confident, Miss Punctual लगायतका शिर्षक सहित Winner को उपाधि पाउनुभएको थियो। उहाँले कुल २१ […]
सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ । विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले जैविक विविधताको समेत प्रतिकूल हुने भन्दै आलोचना हुन थालेपछि सरकारको उक्त धारणा सार्वजनिक भएको हो । वार्षिक छ करोड यात्रुको चाप धान्ने गरी विमानस्थल निर्माण गर्न लागिएको र एशिया प्रशान्त […]
आज मिति २०७५ भाद्र २९ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित चिनियाँ राजदुतावासका महामहिम राजदुत H.E. Ms Yu Hong ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत H.E. Ms Yu Hong ले नवनियुक्त प्रधानसेनापति श्री थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको […]