नेपालका विभिन्न विश्वविद्यालय अन्तरगत संचालित आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुलाई खेलकूदको माध्यमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रलाई विश्वसामू चिनाउने अभिप्रायका साथै राष्ट्रमा विश्वविद्यालय अन्तरगत संचालित क्याम्पसहरुबिच खेलकूदको माध्यमबाट भाइचारा कायम गर्ने र दक्ष सबल र प्रतिभावान खेलाडी उत्पादन तथा पहिचान गरी खेलकुद क्षेत्रको समग्र बिकास र बिस्तार गर्ने उद्देश्यले नेपाल सरकार, शिक्षा मन्त्रालय, […]
काईटसंचार संबाददाता (मिति २०७५-०६-०२ गते काठमाडौं) – प्रेस काउन्सिल नेपालको ४९ औ बार्षिकउत्सव मिति २०७५ साल असोज ०६ गते राष्ट्रपतिको कार्यालत शितल निवास काठमाडौंमा हुन गईरहेको सन्दर्भमा काउन्सिलले साताब्यापी रुपमा बिभिन्न अतिरिक्त कार्यक्रमहरु मिति २०७५ साल असोज ०१ गतेदेखी ०५ गतेसम्म गरिरहेको छ। यसै सन्दर्भमा मिति २०७५ साल असोज ०२ गते अपरान्ह भृकुटिमण्डपस्थित फनपार्कमा भएको […]
आगामी २०७५/०६/०६ गते (September 22, 2018) शनिबारबिहान ११:०० बजेदेखी जेसिस हल (पार्टी प्यालेस) नारायणगढ चितवनमा अष्ट्रेलिया अध्ययन गर्न चाहनेहरुका लागि सेमिनार शुरु हुन थालेको छ। उक्तसेमिनार पुतलीसडक काठमाडौंमा रहेको Connect Globe Education Group Pvt. Ltd. को अगुवाईमा यसको चितवन शाखा (हङ्कङ बजार, नारायणगढ, चितवन) र बागबजार काठमाडौं शाखाको संयुक्त आयोजनामा शुरु हुन लागेको हो। अष्ट्रेलियस […]
काठमडौँ, १ असोज (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताउनुभएको छ । नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल सङ्गठन (एफआइए)द्वारा आज यहाँ आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री महासेठले नेपालको विकासमा अन्तर्राष्ट्रिय लगानी आवश्यक भएकाले […]