आश्विन १८, २०७५ – सुदुरपश्मि, प्रदेश नम्बर ७ को राजधानि अत्तरिया स्थित, गोदावरी नगरपालिकामा घोषित गरिएको छ। चुरे– तराई मधेस संरक्षण तथा व्यवस्थापनमा कुनै ध्यान नदिई मुलुकलाई कस्तो किसिमको विकास आवश्यक पर्ने हो भन्ने अध्ययन नगरी हचुवाको भरमा विकासका संरचना घोषणा भइरहेका छन् । प्रस्तावित राजधानि गोदावरी नगरपालिका वडा नं २ र४ को चार किल्लामा […]
विश्व मुटुरोग दिवसको अवसरमा “लायन्स क्लब अफ काठमाडौं लर्ड वुद्ध” ले गुल्मीको सदरमुकाम तम्घासमा त्रिदिवसीय कार्यक्रम आयोजना गरेको छ । ११ असोजमा मुटुरोग अभिमुखीकरण तालिम जनप्रतिनिधी र कार्यलय प्रमुखलाई दिएर सुरु गरिएको थियो । सोही दिन सबै डाक्टरसहित स्वास्थ्यकर्मीलाई मुटुरोग सम्बन्धी तालिम प्रा.डा.प्रकाशराज रेग्मीले दिनुभएको थियो । ‘लाईन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध ले […]
काईटसंसार संबाददाता २०७५।०६।१३ काठमाडौं – सुदुरपश्चिमबाट राजधानी काठमाडौमा बसेर बिभिन्न पेशा, संघ, संस्थामा संलग्न ब्यक्तिहरुले गैर राजनितिक, भौगोलिक समाजको रुपमा गठन गरेको सूदुरपश्चिम समाजको सातौ बार्षिक साधारण सभा शिबशक्ति पार्टी प्यालेस महादेबस्थान, कोटेश्वर, काठमाडौमा आज सम्पन्न भयो। साधारण सभाले देहायबमोजिमको नयाँ कार्यसमितिको चयन गरेको छ। श्री केशर बहादुर साउद अध्यक्ष श्री मान बहादुर साउद उपाध्यक्ष […]
२०७५ असोज ६ गते शनिबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गर्नुभएको छ । प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच हजार […]