उपत्यकाका चार कुनामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ । मनोहरा नदीको दायाँबायाँ एक लाख रोपनी क्षेत्रमा शहर निर्माणका लागि तीन वटा प्रतिवेदन तयार भइसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । शहर निर्माणका लागि प्रारम्भिक सम्भाव्यता र स्थलगत प्रतिवेदन तयार भएको प्राधिकरणका विकास […]
नेपाल पर्यटन बोर्ड, स्थानिय तथा प्रदेश सरकारबाट केहि नयाँ पर्यटकिय स्थलहरु सिफारिस गरिएका छन्। नयाँ पर्यटकीय गन्तव्यको लागि नेपालमा थुप्रै क्षेत्र भएपनि अहिलेसम्म ति क्षेत्रलाई प्रर्वधन गर्न सकिएको छैन। अहिलेसम्म सिमित ति पर्यटकिय गन्तव्यहरुबाट केहि नयाँ गन्तब्यहरु थप गरि तिनिहरुको पुर्बाधार विकासका साथसाथै प्रर्वधन गर्ने निर्णय लिएको छ। यि विभिन्न गन्तव्यहरुलाई विषेस रुपमा प्रचार प्रसार […]
सानिमा बैक यस बर्ष लाभांस बितरणका लागि राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गर्ने पहिलो बैंक बन्न सफल भयको छ। चुक्ता पुँजी ८ अरब पुगेपछी बैकहरुले बोनस शेयर भन्दा नगद लाभांस बितरणमा जोड दिने संकेत यसबाट मिलेको छ। नियमित बोनस बितरण गर्ने गरेको सानिमा बैकले यस पटक १४ % नगद लाभांस बितरण गर्नका लागि अनुमति प्राप्त गरेको […]
धर्मिक आस्थाको रुपमा मनाउन थालिएको दशै पर्व पछिल्लो समयमा सबै नेपालिहरुको साझा पर्वको हिसाबले मनाईन्छ। नेपालमा विविध जातजाति, धर्म एवं सम्प्रदायका मानिसहरु मिलेर बसेका छन्। पछिल्लो समयमा आफन्तहरुलाई दशै तिहारजस्ता पर्वहरुमा विभिन्न किसिमका उपहारहरु दिने चलन समेत बढ्दो क्रममा छ। सबैले दशै पर्बलाई सदभाव एवं भ्रातृत्वको विकास गर्ने अवसरका रुपमा उपयोग गर्छन्। दशै पर्वमा विषेष […]