सडकपेटिमै बत्ति बेच्नेहरुको भिड

तिहार सहरमा मात्रै नभएर गांउघरमा पनि नियमित रुपले मनाईने गरिन्छ । उज्यालो पर्व तीहारमा झिलिमिली विजुली बत्ति बाल्ने प्रचलन पनि पुरानै हो । यमपञ्चको पहिलो दिनदेखि तिहारमा प्रतेक घर झिलिमिली बत्तिले सजाईन्छ । यहि तिहारको अवसर पारेर बजारमा विभिन्न किसिमका बत्तिहरु आएका छन् । अहिले इलेक्ट््िरक पसलदेखि विभिन्न खुद्रा पसलसम्म र सडकपेटिमा समेत सिजनल ब्यापारका […]

बेलायतको भिसा भिएफएसले च्यात्यो, पर्यटनमन्त्री अधिकारीको भ्रमण रद्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायतको भिषा लागेको राहदानी पृष्ठ भिषा प्रक्रिया गर्ने कम्पनीकाे लापरवाहीका कारण च्यातिएको छ।   नेपालमा वेलायतसहित अधिकांश युराेपेली मुलुकहरूकाे भिषा प्रक्रियाकाे जिम्मा ललितपुर महालक्ष्मीस्थानस्थित भिएफएस ग्लाेबल नेपालले लिएकाे छ। मन्त्री अधिकारीले सहयोगीमार्फत् त्यहीँबाट भिषा आवदेन गरेका थिए। ‘उहाँले वेलायतको भिषा आवेदन गर्नुभएको थियो। भिषा लागेर आएको पनि छ’, […]

दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता

काठमाडौँ, १६ कात्तिक (रासस) ः पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ । सन् २०११ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा नेपाली महिलाले पछिल्लो छ वर्षमा नै दोब्बर […]

सरकारी जागिर

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विभिन्न पद पुर्ति गर्नको लागि प्रत्येक प्रदेशअनुसार कर्मचारिको माग गरेको छ । यो लिन्कमा क्लिक गर्नुहोस। https://www.nepalbank.com.np/post/about-us/careers