भाईटिकाको साईत बिहान ११ बजेर ५५ मिनेटमा!

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल […]

देउसी भैलोबाट स्वास्थ्य शिबिरलाई सहयोग!

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्द तथा लियो क्लब काठमाडौं लर्ड बुद्दको संयुक्त आयोजनामा काठमाडौका बिभिन्न स्थानहरुमा देउसी भैलो खेलिएको छ। क्लब सदस्यहरु तथा अन्य शुभेच्छुकहरुको सहभागीतामा उक्त देउसी भैलो खेलीयको छ। सामाजिक कृयाकलापहरु तथा संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले पनि यस प्रकारका साँस्कृतीक कार्यहरुमा क्लब सहभागी रहदै आईरहेको छ। यस देउसि भैलो कार्यक्रमबाट संकलीत रकममा […]

कुकुर तिहार (नरक चतुर्दशी)

आज यमपञ्चको दोस्रो दिन घरको शुरक्षाको लागि पालिने घरपालुवा जनावर कुकुरलाई मिठो मिठो खाने कुरा दिएर पुजा गर्दै कुकुर तिहार मनाएका छन् । आजको दिनलाई नरक चतुर्दशि पनि भन्ने गरिन्छ । आजको दिन कुकुरलाई मिठो खाने कुरा दिएर यमलोकको यात्रा गर्दा यमराजको पहरेदारको रुपमा मुलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने […]

मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा

१९ कात्तिक ः मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो । शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार […]