कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड दिइएको बताउनुभएको छ । सुर्खेत लेकबेसी नगरपालिकाको समृद्धि कृषि सहकारी संस्था लिमिटेडको आज नवनिर्मित कृषक तालीम भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी मन्त्री केसीले सो कुरा बताउनुभएको हो । सहकारीबिना आर्थिक विकास र स्वरोजगार असम्भव रहेको औँल्याउँदै मन्त्री केसीले […]

सुनसान गांउबस्ति

दशै तिहारका लागि गांउ घरतिर भित्रिएका मानिसहरु तिहार सकिए लगत्तै आआफ्नो कर्मस्थलतिर ओर्लिरहेका छन् । सबैभन्दा ठुलो पर्व दशै र तिहारको अवसर पारेर विभिन्न ठांउमा कार्यरत ब्यक्तिहरु आफ्नो घर भित्रिने गर्छन् । जसले गर्दा गांउघरतिरको चहलपहल निकै बढ्दो हुन्छ भने तिहार सकिए लगत्तै गांउबस्तिहरु सुनसान हुंदै जान्छन् । अधिकांश जिल्लाका धेरैजसो बस्तिबाट घरैपिच्छे बैदेशिक रोजगारको […]

नेपालगञ्ज विमानस्थल विस्तारका लागि पहल

नेपालगञ्जस्थित राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न स्थानीयस्तरबाट पहल शुरु भएको छ । विमानस्थललाई आवश्यक पूर्वाधारसहितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्वीकृत गराउन र यहाँबाट भारतको नयाँदिल्ली हवाई उडान अनुमतिका लागि पहल गर्न आइतबार स्थानीयस्तरमा छलफल भएको हो । छलफलमा विमानस्थल विस्तार र दिल्ली उडान अनुमतिका लागि प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्ने निर्णय […]

      १३४ औं जन्मजयन्ति

फाल्गुनन्द राष्ट्यि विभुतिका साथै किंरात धर्मालम्बिहरुको प्रेरक ब्यक्तिको रुपमा चिनिन्छन् । आफु बस्दै आएको समाजमा भएका विकृति र विसंगतिलाई मध्यनजर गर्दै त्यसलाई सुधारका लागि निरन्तर लागि परेका ब्यक्ति हुन् फाल्गुनन्द । जसको आज १३४ औं जन्मजयन्तिको अवसर  पारेर सार्वजनिक विदा भएको छ । फाल्गुनन्दले अहिंसात्मक अभियान, जसले समाजमा शान्ति कायम गर्न महत्वपुर्ण योग्दान पु–याएका थिय […]