सुर्खेतमा मौसमी राडार

 ३० कात्तिक  ः डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ । जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने ‘मौसमी राडार’ जडान गरेको हो । राडारबाट बाढी, पहिरो र डुबानजस्ता विपद्बारे सर्वसाधारणले पूर्व सूचना पाउनसक्ने भएका छन् । बाढीपहिरो, डुबानले पश्चिम […]

सडक अवरोध

२९ कात्तिक , काठ्माण्डौ दिनहु उडिरहने काठ्माण्डौको धुलो धुंवाले मानिसको स्वास्थ्यसहित उनिहरुको ब्यापार ब्यबसायमा पनि प्रभाव पारिरहेको छ । यसले सडक जाम सहित यात्रुहरु आºनो गन्तव्यमा पुग्न उनिहरुलाई लाग्ने समयभन्दा थप समय लाग्ने गर्छ । सडकखण्ड बर्षेनि मर्मत गरिएपनि केहि समय पश्चात फेरि पुरानै खाल्डाखुल्डीसहितको सडकमा उहि धुलो र धुंवा उड्ने गर्छ । सडक प्रदुषणका […]

जीप दुर्घटनामा चालकको मृत्यु

 बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा आज मार्तडी आउँदै गरेको से१ज ५४३ नं को जीप बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिनुभयो । दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख भाटले बताउनुभयो । […]

ज्येष्ठ नागरिकको लागि बढ्दो सुरक्षा

काठ्माण्डौ कात्तिक २९, क्ेहि समय अगाडि देखि नै कयौं जेष्ठ नागरिकहकरु बृद्धा आश्रममा देखिने गर्छन् । कुनै काम गर्न नसक्ने अबस्था भएपछि आम बुवा को नाममा भएको धनसम्पति आðनो नाममा गरेर धेरैजसोको छोरा बुहारीले आमा बुबालाई लगेर बृद्धा आश्रममा राख्ने गरेको पाइन्छ । तसर्थ अबको दिनदेखि आðनो कमाईको १० प्रतिशत रकम आðनो आमाबुबाको नामको खातामा […]