देशभरका नारायण मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, ३ मङ्सिर कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको […]

बैंकिङ कसुर

काठ्माण्डौ २, मंसिर नेपालमा पनि बैंक तथा वित्तिय क्षेत्रमा अन्तराष््िरट्रय अभ्यस जस्तै आउदो समयमा बैंकिङ कारोबार निकै फस्टाउदै गईरहेको छ । ब्यापार ब्यवसायलाई सहज बनाउन सुचना प्रविधियुक्त बैंकिङ सेवा पनि त्यति नै फस्टाएको छ ।  साना साना  ब्यापार ब्यवसायदेखि लिएर ठुला ब्यापार ब्यवसाय गर्ने प्रत्यक ब्यत्तिहरु बैंकिङ कारोबारमा सङ्लग्न रहेका हुन्छन् । बढ्दो बैंकिङ प्रतिसपर्धाका […]

आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

 भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो । आँधीले हजारौँ […]

शिक्षक पेशा छाडेर तरकारीखेती

मङ्सिर २ लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट हुनुहुन्छ । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उहाँलाई गर्व लागेको छ । विसं २०५३ मा उहाँ नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक हुनुहुन्थ्यो । पछि त्यो पेशालाई छाडेर उहाँ तरकारीखेती गर्न लाग्नुभयो । शुरुमा उहाँले काँक्रा फलाउनुभयो […]