निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट

 २ मङ्सिर ः कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ का चार स्थानीय तहमा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट गरिएका छन् । दुई गाउँपालिका र दुई नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु एक÷एक करोडका दरले रकम विनियोजन गरी योजना छनोट गरिएका हुन् । सो निर्वाचन क्षेत्रमा खानेपानीमन्त्री विना मगर निर्वाचित प्रतिनिधिसभाका सांसद रहनुभएको छ । अर्थ […]

स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड

 ३० कात्तिक  : बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल टुरिजम’का रुपमा विकास हुन थालेको हो । कात्तिक […]

स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

काठमाडौँ, ३० कात्तिक  ः चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । शनिबारदेखि हुने लिगको दोस्रो चरणका […]

प्राविधिक शिक्षाको आकर्षण

नेपालमा अहिलेको शिक्षापद्धतिले मानिसलाई बेरोजगार मात्र बनाईरहेको छ । यदि रोजार भएपनि भनेको जस्तो पारिश्रमिक पनि हुदैन । यसले गर्दा कयौं शिक्षित युवाहरु विदेश पलायन हुने गर्छन् । तर अहिले नेपालको प्रत्येक प्रदेशमा प्राविधिक शिक्षाको पहुंच विस्तारै बढ्दै गईरहेको छ । प्राविधिक शिक्षाले अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो ।महंगो […]