सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आजदेखि जात (जात्रा) शुरु भएको छ । दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक्रबार दुई दिनसम्म जात्रा लाग्नेछ । उक्त भगबतीको दर्शन गरेमा मनोकामना पूरा हुने, दुष्टको मानमर्दन हुने र भक्तजनको कल्याण हुने विश्वास गरिन्छ । जात्रालाई व्यवस्थित र मार्यादित बनाउन […]
काठमाडौँ, २८ कात्तिक ः मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख भएको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष […]
काठमाण्डौ, कार्तिक २७- अन्य क्षेत्रको तुलनामा शहरी क्षेत्रमा प्रायजसो धेरै फोहोर र दुर्गन्धित हुने गर्छ । त्यसभित्र धेरै फोहार र धुलो धुवा हुने क्षेत्र भित्र पर्छ नेपालको राजधानी काठमाण्डौं। जहाँ नेपालका कुनाकाप्चा देखिका मानिसहरु रोजगारीको सिलसिलामा बसेका छन् भने कोहि आफ्नो पढाईको लागि बसेका छन। यस उपत्यकामा बस्नको लागी उपयुक्त वातावरण पनि विग्रिदै गईरहेको छ। […]
नगरपालिका–२ वाणीस्थित मुक्त कमैया बस्तीमा विजयास घरवास (होमस्टे) सञ्चालन गरिएको छ । विपन्न अवस्थाका मुक्त कमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले घरवास सञ्चालन गरिएको हो । जनहित महाकाली सामुदायिक वन उपभोक्ता समिति र केयर नेपालको हरियो वन कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा घरवास सञ्चालनमा आएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई बस्नका लागि सुविधायुक्त […]