६ मंङ्सिर : नेपालगञ्जका पुराना पत्रकार रहीस अहमद सिद्दीकीको गए राति निधन भएको छ । बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष उहाँको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति ११ बजे निधन भएको हो । सिद्दीकीको अन्तिम संस्कार आज बिहीबार दिउँसो १ बजे स्थानीय कब्रिस्तानमा हुने […]
सूदुरपश्मंचिम यातायात समितिको गाडीको ठक्करबाट पूर्ब पश्चिम राजमार्गको बार्दिया खण्डमा निर्मला चौधरीको मृत्यू भएको छ। गाडिले ठक्कर दिएर फरार भएकाले कारबाहिका लागि राजमार्गमा ब्यानरसहित बिरोध तथा अबरोध भईरहेको छ।
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सभापति पूर्णकुमारी सुवेदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा कुनै व्यवधान नपुग्ने गरी नहरमा तत्काल पानी छाड्न सरकारलाई निर्देशन दिएको हो । निर्माण सम्पन्न (दायाँतर्फ ४५ किमी) तर्फ दुई फरक […]
सन् २०१८ मा उत्प्रेरणादयी र प्रभावशाली भूमिका खेलेका विश्वका एक सय जनाको महिलाहरुको सूचीमा मा प्रदेश नम्बर ७ बाट प्रदेश सभाकी सदस्य उमादेवी वादी १० औं नम्बरमा पर्न सफल भएकि छिन् । छनोटमा १५ देखि ९४ वर्षसम्मका लाई समावेश गरिएको छ । सूचीमा ६० देशका महिला रहेका छन्। उनी नेपाली कांग्रेसबाट समानुपातिक सासंद हुन्। अछुत […]