बस दुर्घटनामा एकको मृत्यु अठार घाइते

मङ्सिर ७, : मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो । अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज […]

बाँकेमा सडक दुर्घटना बढ्दो

 मङ्सिर ६ – बाँके जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म सडक दुर्घटनामा परी २३ ले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक दुर्घटनामा परी १४ पुरुष, आठ महिला र एक बालबालिकाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हीरेन्द्र रोकायका अनुसार जिल्लामा सबैभन्दा धेरै सडक दुर्घटना कोहलपुरमा हुने गरेको छ […]

राष्ट्र वहस (२०७५) सम्पन्न।

डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवर्द्दन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ शुरु भएको राष्ट्र वहस (२०७५) प्रतियोगिता यहि सोमबार  सम्पन्न भएको छ । काठमाडौको साइम कलेजमा कात्तिक ३० देखि मंसिर २  सम्म चलेको बेलायती संसदीय पद्धतिको उक्त प्रतियोगिको मुख्य विधाको उपाधि दिपशिखा घिमिरे […]

मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै

मंसिर ६, काठमाडौं सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मनाङ र थ्रीस्टार भिड्दै छन् ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा दिउँसो दुई बजेर ३० मिनेटमा खेल सुरु हुनेछ । थ्रीस्टारले यसअघिका दुवै खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक बनाएर शीर्ष स्थानमा थियो । यता, मनाङले पनि दुवै खेलमा जित हात पार्दै ६ अंक बनाएपनि थ्रीस्टारसँग […]