विजया दशमीकाे शुभकामना ।।।

अमेरिका जस्तै शक्तिशाली हुनु तर ऊ जस्तो घमण्डी कहिल्यै नहुनु, जिन्दगीमा कुनै कुराको निर्णय लिँदा बेलायत जस्तै स्वत्रन्त्र भएर लिनु, चिनको जस्तो कुशल रणनिती/कुटनिती अङ्गाल्दै अघी बढ्नु, भारत जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनु, आफु ‘सही छु’ भन्ने लाग्छ भने दुश्मन जतिसुकै बलवान् किन नहोस् उत्तर कोरिया जस्तो हठी भएर लागेको लागेकै गर्नु, जस्तो सुकै कठिन […]

अहिलेसम्मकै अत्याधुनिक ट्राफिक भवन सातदोबाटोमा!

काईटसंसार संबाददाता – उपत्यकाको ट्राफिक अस्तब्यस्ततालाई ब्यबस्थित गर्ने कार्य संगसंगै ट्राफिक प्रहरीको कार्यालय निर्माण पनि ब्यबस्थित बनिरहेको छ। यसै सिलसिलामा ललितपुरको सातदोबाटो चोकमा नेपालकै अहिलेसम्मको अत्याधुनिक र सुबिधा सम्पन्न भवनको निर्माण सम्पन्न भयको छ। उक्त भवनको समुदघाटन कार्यक्रममा प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल आफै पुग्नुभएको छ। बिगतमा उपत्यकाको ट्राफिक ब्यबस्थापनमा उत्कृष्ठ छाप छोडनुभएका खनाल अहिले स्वयं […]

टिकापुरमा कालिका देवी मन्दिरको उद्घाटन !

यहि मिति २०७५ साल असोज २४ गतेका दिन अर्थात बडा दशैको घटस्थापनाका दिन प्रदेश नं ७, कैलाली जिल्लाको टीकापुर १ / “बी” मा साउँद सेवा समितिको आयोजनामा कालिका देवी मन्दिरको भब्यताका साथ उद्घाटन कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्ब माननीय सिंचाई मन्त्री नारायण प्रसाद साउँद (एन. पी. साउँद) प्रमुख अतिथिको […]

चाडपर्व नजिकिएसंगै यात्रुको चहलपहल !

नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै उपत्यकामा सुनसान हुदै गईरहेको छ। उपत्यकाभन्दा वाहिरवाट पुर्वदेखि पश्चिमसम्मका मानिसहरु ब्यापार, रोजगारी तथा अध्ययनको सिलसिलामा उपत्यकाभित्र बस्दै आइरहेका छन। दशै नजिकिएसंगै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढदै गईरहेको छ। यससंगै उपभोक्ताहरुले महङ्गो टिकटका साथै यातायात क्षेत्रमा भएको असुविधाको वारेमा गुनासो गर्दै आईरहका छन् भने कतिपयले अहिलेसम्म घर जानको लागि टिकट पनि […]