फोकस नेपालको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । फोकसले शनिबार राजधानीको पद्मकन्या क्याम्पसमा साँस्कृतिक,सहयोग हस्तान्तरण र सम्मान कार्यक्रमगरी साधारणसभा सम्पन्न गरेको हो । उक्त साधारणसभा कार्यक्रमका प्रमुख अतिथिमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा,विशिष्ट अतिथिमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष रामकृष्ण कर्माचार्य र अतिथिहरुमा समाजसेवी उत्तरकुमार श्रेष्ठ, सी नेपालकी अध्यक्ष स्मिता लामा, स्थानीय नागरिक समाजका अध्यक्ष […]
काठमाडाैँ । कैलालिको बादी बस्ती र मुक्तकमैया बस्तिका लागि आज देखि अभियन्ता लक्षमण बज्गाइको अगुवाइमा सुरु भएको “भबिष्य बोक्ने झोला” अभियानमा पहिलो दिन रास्ट्रिय भेटघाट क्याफे द्वारा रु १०,००० सहयोग गरियको छ । समाजमा सदैब राम्रा कामहरु गर्ने अारबिस क्याफे र बिदेसमा भयर पनि आफ्नो मातृभुमी प्रती सदैब प्रगाड माया देखाउने राम दत जोसि (नेपालको […]
आज एकै दिन दुई वटा अवार्ड आयोजना भएका छन् । एउटा नेपालमा एल.जी सिनेमा सर्कल अवार्ड सम्पन्न भयो भनो अर्को उता जापानमा सूर्य ईन्टरन्याश्नल अवार्ड आयोजना भयो । दुई अवार्ड वितरण शैलीमा आ – आफ्नै खालका प्रक्रिया र विशेषता थिए । उता जापानमा भएको अवार्डमा अनलाई भोटिङलाई प्राथामिकतामा राखिएको थियो भने यता आयोजक दिनेश डिसीका […]
–पूर्णप्रसाद मिश्र काठमाडौँ, ३१ भदौ (रासस) ः धातुका बिग्रिएका कवाडी सामग्री फाल्ने तयारी गर्नुभएको छ भने नफाल्नुस् त्यसलाई कागेश्वरी नगरपालिका–१ मा दिए त्यो सम्पदा निर्माण उपयोग हुनेछ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी मन्दिरमा एक हजार किलोग्रामको कागको अष्टधातुको मूर्ति स्थापना गर्न लागिएको हो । रमणीय शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र […]