काईटसंसार सम्बाददाता, Laxman Bajgain, Kathmandu, 03 भाद्र २०७५ माइतीघर मा कार्यक्रम को प्रारम्भ मात्र के भएको थियो साबित्री सँग बलत्कारी लाई फासी दे आवाज मा आवाज मिलाउन को लागि एक्लै थिय सुरेस तिमील्सैना ,आवाजमा लय मिलाउँदै पृष्ठभूमिमा ‘फाँसी दे’ आवाज चर्कियो । साथमा थिए, उनीजस्तै पेटीकोटधारी तेस्रोलिंगी तर पेतिकोट धारी भने उनी मात्र पुरुष । […]
काईटसंसार सम्बाददाता, 3 भदौ, काठमाडौं थप ३ करोड लिटर पानी काठमाडौंमा दैनिक वितरण थालिएको छ । नयाँ प्रशोधन केन्द्र सुन्दरीजल बाट बागमतीको पानी थपेर वितरण थालिएको हो । सुन्दरजलस्थित प्रशोधन केन्द्रमार्फत थपिने पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर अन्यत्र वितरण गरिएको हो । बागमतीको पानीलाई नयाँ ‘टि्रटमेन्ट प्लान्ट’मा शुद्धीकरण गरिनेछ । १७ करोड लिटर पानी दशैंसम्म मलेम्चीबाट […]
काईटसंसार सम्बाददाता, शनिबार, भदौ २, २०७५ बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै माइतिघरमा जम्मा भएका महिलामाथि प्रहरीले दमन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी दिया भण्डारी, सावित्री सुवेदी , जस्मिन ओझा लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ।उनीहरुलाई अनामनगर प्रहरी वृतमा राखिएको छ। बलात्कार विरुद्ध महिला र पुरुष दुवैले कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका थिए। बाँकीलाई […]
कतै हरियाली कतै हावापानी चारैतिर रमाइलो मौसम, त्यसैमाथि बर्खा र झरी… यो साझको समय, साथमा beer,whisky,चुरोट अनि चारजना मिल्ने साथी त्यसैमाथी रमाइलो भलाकुसारी यत्ति नै पर्याप्त थियो मौसमलाई challenge गर्नको लागि ! तर, साथीहरूलाई के थाहा यहाँ आफ्नो जिबन नै नवीन के भट्टराईकोगित फिक्का फिक्का झै भैरहेको छ भन्ने ? कसैगरी पनि मन नमाने पछि लागे […]