सरकारीस्तरबाटै कामदार लैजान जापानलाई नेपालको प्रस्ताव

२१ चैत, काठमाडौं । सरकारले प्रशिक्षार्थी कामदार जापान जाने प्रक्रियालाई गभर्नमेन्ट-टू-गभर्नमेन्ट (जीटूजी) मोडलमा लैजान प्रस्ताव गरेको छ । श्रममन्त्री गोकर्ण विष्टले जापानी राजदूत मासासी ओगावासँग हालै भएको भेटमा दक्षिण कोरियाले अपनाएको ईपीएस जस्तै मोडलमा नेपाली प्रशिक्षार्थी कामदार लैजान प्रस्ताव गरेका हुन् । यसो भएमा सरकारीस्तरको सम्बन्ध बलियो हुने र त्यसबाट दुवै देशले पर्याप्त लाभ उठाउन […]

कोरिया जान ८२ हजारको आवेदनः पहिलो दिनमा ३० हजारले भरे, अन्तिममा १६ सय मात्रै

१९ चैत, काठमाडौं । यसवर्ष कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीले आवेदन दिएका छन् । सन् २०१९का लागि कोरिया जान भाषा परीक्षा दिन ८२ हजार २ सय ६४ जनाको आवेदन परेको छ । यो वर्ष गतवर्षभन्दा झण्डै ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका हुन । गतवर्ष ७५ हजार ५ सय […]

नगरपालिकाबाट विद्यालय समायोजनको प्रक्रिया सुरु

चैत १०, २०७४ रोल्पा – नगरपालिकाले नगर शिक्षा ऐन पारित गरी कार्यान्वयन गर्न लागेको छ । ऐन पारित भएसँगै नगर क्षेत्रभित्रका विद्यालयको दरबन्दी मिलान र विद्यालय समायोजनको प्रक्रियाको थालनी गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका ११ विद्यालय अन्य विद्यालयमा समायोजन गर्ने भएको छ । सोअनुसार १ देखि ५ कक्षा सञ्चालन […]

शिक्षा कार्यालयले अभिलेख नदिँदा महानगरपालिकालाई यस्तो समस्या

चैत १०, २०७४ काठमाडौं – जिल्ला शिक्षा कार्यालय काठमाडौंले विद्यालयको अभिलेख हस्तान्तरण नगर्दा काठमाडौं महानगरपालिकालाई विद्यालयको समग्रताका पक्षमा जानकारी लिन समस्या भएको छ । गत वैशाखमा स्थानीय तहको निर्वाचन भएसँगै माध्यमिकस्तरको शिक्षा हेर्ने जिम्मा स्थानीय तहलाई दिइए तापनि शिक्षा कार्यालयले कामको जिम्मा दिएको छैन । विद्यालयका बारेमा समग्र जानकारी, आवश्यक दरबन्दी, विद्यार्थी संख्याजस्ता समग्र विषय […]