प्रदेश ५ का मुख्यमन्त्री र सांसदलाई मर्यादाक्रमको चिन्ता

१५ चैत, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पूर्ववर्ती सरकारले राज्यको मर्यादाक्रम निर्धारणमा सन्तुलन कायम गर्न नसकेको गुनासो गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले उठाएका बिषयहरुको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले मर्यादाक्रम निर्धारणमा सन्तुलन नमिलेको आफूले पनि महसुस गरेकाले त्यसलाई सच्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी गराए । राज्यको मर्यादाक्रममा […]

नेपाल र भारतबीच मित्रवत सम्वन्धको पक्षमा चीन

१५ चैत, काठमाडौं । चीनले आफू भारत र नेपालबीचको मित्रवत सम्वन्धको पक्षमा रहेको जनाउँदै नयाँ दिल्ली, काठमाडौं र बेइजिङबीच साझा विकासका लागि सहकार्य हुनुपर्नेमा जोड दिएको छ । साथै स्वतन्त्र विदेश नीति अख्तियार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको प्रशंसा गरेको छ । ‘स्वतन्त्र विदेश नीतितर्फको नेपाल सरकारको प्रतिवद्धतालाई हामी सह्राहना गर्छौं । नेपालले आफ्ना […]

एक वर्षभित्र प्रदेश ५ पूर्ण साक्षरः मन्त्री बराल

१५ चैत, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ लाई एक वर्षभित्र पूर्ण साक्षर बनाउने बताएका छन् । शिक्षाको विकास विना समृद्धिको कल्पना गर्न नसकिने भन्दै उनले प्रदेश सरकारले बनाउने नीति तथा कार्यक्रममा प्रदेशलाई साक्षर बनाउने योजना पहिलो प्राथिमकतामा रहेको बताए । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसान (एनप्याब्सन) ले […]

आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत

१५ चैत, काठमाडौं । काठमाडौं गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी २३ वर्षीय युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको हो । ती महिलालाई अर्जुनले […]