१५ चैत, झापा । मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार दिउँसो स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको […]
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७औ महाअधिवेशनको आज राधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो […]
काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले राज्यले धर्म निरपेक्षताको मान्यता उल्लंघन गरेको आरोप लगाएको छ । हाल चर्चामा रहेको गोहत्याबारे पार्टी महासचिव वैद्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गोहत्यावारे राज्यद्वारा कानूनी कार्यवाहीको प्रकृया अगाडि वढाइएको सन्र्दभमा संविधानमा उल्लेख गरिइएको धर्म निरपेक्षताको मान्यता स्वयम् राज्यद्वारा नै उल्लंघन गरिएकोछ । यस प्रकारका गतिविधिको पार्टी दृढ […]
कृष्ण गिरी, काठमाडौं–प्रधानमन्त्री केपी ओलीले केहीसमयपछि नेपाल विश्वमै विकासको नमुना हुने बताएका छन् । बुधबार एमाले भात्रृ संगठन जिफन्टको सातौं महाधिबेसनको काठमाडौमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका काम सुरु भएपछि विश्वले यसअघि सिंगापुर र स्वीजरल्याण्डको नाम लिने गरेकोमा अव नेपालको नाम लिन थाल्ने बताए । ‘केही समयपछि मानिसहरुले सिंगापुर र स्वीजरल्याण्डको हैन, नेपालको नाम […]