शत्रु गते हेरेपछि माग्नेबुढा यसो भन्छन्

केदार घिमिरे माग्नेबुढा केही दिअघि ‘रामकहानी’ को टिमैलाई लिएर ‘शत्रु गते’ हेर्न हलसम्म पुगे । उनीहरुले टिकट काटेरै फिल्म हेरे । माग्नेबुढालाई कस्तो लाग्यो फिल्म ? ‘बाहिर चर्चा भएअनुसार नै राम्रो रहेछ,’ उनले जवाफ दिएँ, ‘हेरुञ्जेल रमाइलो भयो ।’ आफूले अभिनय गरेको फिल्म छक्का पञ्जासँग शत्रु गतेको तुलना गर्न लगाउँदा उनले मानेनन् । ‘दुवै फिल्म […]

दसौं डि-सिने अवार्ड काठमाडौंमा हुने

काठमाडौं । डि-सिने अवार्डको दसौं संस्करण काठमाडौंमाहुने भएको छ । अवार्डमा सहभागी हुन चाहने चलचित्रका लागि औपचारिक दर्ता आव्हान गरिएको आयोजक संस्था छायाँछवी क्रिएसनले जनाएको छ । कार्यक्रम संयोजक मणिराज गौतमका अनुसार ०७४ को वैशाख १ देखी चैत्र ३० सम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रहरु अवार्डका लागि भिड्ने छन् । छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियका अनुसार […]

सलमान भर्सेस शाहरुखः सामाजिक सञ्जालमा को बढि लोकप्रिय ?

बलिउडका प्रतिस्पर्धी नायक हुन् सलमान खान र शाहरुख खान । उनीहरुमध्ये कहिले को अगाडि हुन्छन् त कहिले को । दुवै नायकका लागि मरिहत्ते गर्ने फ्यानहरुको संख्या पनि विशाल छ । उनीहरुलाई एक झलक हेर्नका लागि हजारौंको भिड एकै छिनमा जम्मा हुन्छ । उनीहरुले खेलेका फिल्मले सयौं करोडको व्यापार गर्छन् । फ्यान फलोइङको कुरा गर्दा सलमान […]

कपिल शर्मालाई दशा लागेकै हो, नयाँ शोले पनि लोप्पा ख्वायो

चर्चा एवं लोकप्रियताको उत्कर्षमा थिए, कपिल शर्मा । उनको ‘कपिल शर्मा शो’ यस्तो प्लेटर्फम थियो, जहाँ उभिन बलिउड स्टार्स समेत लालायित हुन्थे । फुर्सदमा बलिउडकर्मीले त्यही च्यानल दबाउँथे, जहाँ कपिल शर्मा हँसाइरहेका हुन्थे । तर, उनमा मात चढ्यो । दम्भ बढ्यो । ‘मैलें जे पनि गर्दा हुन्छ’ भन्ने अहंकारले उनलाई मासेर छाड्यो । आफ्नै सहकर्मी […]