चैत ४, २०७४ काठमाडौं – हराउँदै गएको गुरुकुल शिक्षालाई देशका सबै जिल्लामा विस्तार गरिने भएको छ । नेपाल शिक्षा परिषद र राष्ट्रिय गुरुकुल शिक्षा परिषदको समन्वयमा ७७ वटै जिल्लामा गुरुकुल विस्तार गर्ने योजना अघि सारिएको हो । नेपाल शिक्षण परिषदद्धारा आयोजित राष्ट्रिय गुरुकुल सम्मेलनमा यस्तो यस्तो निष्कर्ष निकालिएको हो । सम्मेलनका संयोजक एवं नेपाल संस्कृत विश्वविद्यालयका […]
फागुन १२, २०७४ रुकुम – पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् । आठबीसकोट नगरपालिका– २ स्यालाखदीस्थित ज्ञानोदय मावि कक्षा १० का भूपेन्द्र विष्टले पनि शैक्षिकसत्रको अन्त्यमा हुने वार्षिक परीक्षा आउन […]
फागुन ५, २०७४ इलाम – नेपाल राष्ट्रिय शिक्षक संगठनको ११ औं जिल्ला अधिवेशनले प्रकाश खनालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको शुक्रबार सदरमुकाममा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा थीरबहादुर राई र रेनुका सुवेदी, सचिवमा रूपमान सुब्बा, सहसचिवमा प्रतिमा चापागाईं र कोषाध्यक्षमा प्रकाशचन्द्र शर्मा चयन हुनुभएको छ । यस्तैगरी कार्यसमिति सदस्यमा गीतादेवी अधिकारी, नुनुमा […]
माघ २६, पाल्पा – पाल्पा जिल्लाको तानसेन नगरपालिका–६, कुन्सरेस्थित कुन्सरे आधारभूत विद्यालय आर्थिकरुपमा विपन्न समुदायका बालबालिकाले अध्ययन गर्ने पाठशाला बनेको छ । आर्थिकरुपमा सम्पन्न अन्य समुदायका बालबालिका निजी बोर्डिङ स्कुलमा पढ्न गएपछि सामुदायिक विद्यालय जनजाति, दलित र अल्पसंख्यक समुदायका बालबालिकाको पाठशाला बन्दै गएको हो । कुन्सरे आधारभूत विद्यालयको सेवा क्षेत्रभित्र जनजाति र अन्य बाहुन क्षेत्रीको […]