प्रधानमन्त्री ओलीद्वारा माघे संक्रान्तीकाे शुभकामना व्यक्त

२०७७ माघ १, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले  थारू समुदायकाे प्रमुख चाड माघी तथा नेपालका सबै जसाे भुभागमा मनाइने माघे संक्रान्तीकाे अवसरमा स्वदेश तथा  विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताए । प्रधानमन्त्री ओलीले नेपालका प्रचलित पर्वहरूका विविधता […]

संवैधानिक इजलासमा सपना प्रधान मल्लको ‘इन्ट्री’

२९ पुस, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । उनले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा सपना प्रधान मल्ललाई राखेका छन् । न्यायाधीश प्रधान संविधान सभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेकी थिइन् । उनी २०७३ सालमा सर्वोच्चको अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । संवैधानिक इजलासमा अन्य […]

टोखा हत्याकाण्ड : पोष्टमार्टम रिपोर्टमा के देखियो ?

श्रीमानको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष २६ पुस, काठमाडौं । काठमाडौंको टोखामा शुक्रबार राति मृत भेटिएकी सुदिक्षा गिरीले उनको श्रीमान उमेश केसीको हत्यापछि आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । अनुसन्धानलाई पुष्टि गर्ने गरी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टममा संलग्न चिकित्सकले प्रारम्भिक विवरण प्रहरीलाई दिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक […]

“कहिल्यै डगमगाएनन् यि अभियान्ता”

२६ पुष, काठमान्डौ । १. न त भूकम्पको त्रासले छोयो, न त सेरेटोको वासले नै छोयो किन हो कुन्नी, कहिल्यै डगमगाएनन् यि अभियान्ता २. न त पुष माघको कठ्याङ्गृदो जाडोले छोयो, न त असा र साउनको बर्खे झरिले नै छोयो किन हो कुन्नी, कहिल्यै डगमगाएनन् यि अभियान्ता ३. न त दशै तिहार जस्ता चाडपर्वले छोयो, […]