२६ पुष, काठमाडौं। कैलाली को जानकि गाउपालिका वडा न. २ मा श्री पन्चकोटी कृषि सहकारी संस्था, को छैठौं वार्षिक साधारण सभा भएको छ। जस साधारण सभाका प्रमुख अथिति सुदुरपश्चिम कैलाली क्षेत्र न २ का प्रदेश सभा सांसद श्री रतन बहादुर थापा ले छैठौं वार्षिक साधारण सभा को उद्धाघाटन गर्नु भएको थियो। साधारण सभामा सांसद थापा ले […]
२४ पुस, धनगढी । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी आइपुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी आइपुगेका हुन् । प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि पुगेनन् । मुख्यमन्त्री त्रिलोचन […]
२२ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पारिलो घाम लागेको छ । घाम लागेपछि जाडो केही बढ्ने र अहिलेको प्रदूषणलाई केही हदसम्म भए पनि घटाउन मद्दत गर्ने मौसमविद बताउँछन् । मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने, ‘घाम लागेपछि थोरै भए पनि हावा चल्छ । त्यो हावाले प्रदूषणको तहलाई यताउता छर्छ र तुलनात्मक हिसाबले प्रदूषण […]
कोभिड पछि सुरु भयो नयाँ फिल्म प्रदर्शन, ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज हुने कोभिडका कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुरमुराउने अभ्यासमा छ। यसै बिच एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन घोषणा गरिएको छ। पुष १७ गते पोस्टर रिलिज सँगै गरिएको घोषणा अनुसार फिल्म […]