लोकराज भट्ट : सन् २०१९ को सेप्टेम्बरमा नेपाल सरकारले नेपाललाई खुला दिशामुक्त देश घोषणा गरेको बेला देशको सरसफाईको क्षेत्रमा ठूलो फड्को मारेको धेरैले महसुस गरेका थिए । हुन पनि हो, बिगत एक दशकको समयमा नेपालले खुला दिशामुक्त बनाउने अभियानमा उल्लेखनिय कार्य नै गरेको थियो । एक दशक अगाडि अर्थात सन् २००९ सम्म नेपालमा १ करोड […]
पार्टी पुनर्गठनपछि पनि ओली माओवादीपरस्त बनेको समूहभित्रैको आरोप १४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरिन् । यो कदमलगत्तै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सात मन्त्रीले सामुहिक राजीनामा दिए । अर्थात्, ओलीको क्याबिनेटमा सातवटा मन्त्रालय खाली भए । केपी ओलीलाई पञ्चायतकालदेखि नै साथ […]
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी १२ पुस, बिराटनगर । प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको एक नेताले जानकारी दिए । सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर […]
१२ पुस । जापान, स्पेन, फ्रान्स र क्यानडामा केही मानिसहरूमा पहिले भेटिएभन्दा धेरै संक्रमण जोखिम भएका कोरोना भाइरस फेला पारेको छ। यी मध्ये धेरै संक्रमित बेलायत यात्राबाट आएकाहरूसँग सम्बन्धित छन्। ब्रिटेनमा हालै मात्र कोरोनाको नयाँ किसिमको संक्रमण पुष्टि भएको छ र सोका कारण लन्डन र दक्षिण इङ्ल्याण्डमा लकडाउन गरिएको छ। नयाँ भाइरस आफ्नो मुलुकमा ब्रिटेनबाट […]