वामदेव र बादललाई बैठकमा आउन आग्रह ७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले वामदेव गौतम र रामबहादुर थापा ‘बादल’लाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने प्रचण्डले दाबीसमेत गरे । साथै केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको प्रचण्डको दाबी छ […]
७ पुस , काठमाडौं। भारतबाट सहुलियत भन्सार दरमा १० हजार मेट्रिक टन चिनी आयात गर्ने प्रक्रियाबाट सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हात झिकेको छ। चालु वर्ष चिनी आयात नगर्ने भन्दै प्रक्रिया स्थगित गरेको हो। लकडाउनको समयमा निजी उद्योगहरुसँग चिनीको स्टक निकै कम थियो।चाडपर्वको समयमा बजारमा अभाव हुन नदिन सरकारले गत साउनमा कम्पनीलाई उक्त परिमाणमा चिनी आयात […]
७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् । उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ । बिहान नौ बजे बोलाइएको बैठक […]
६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् । ‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन […]