पाैष २, काठमाण्डाै । २६ वर्षीय गोविन्द केसी र २३ वर्षीय ललित भण्डारीले एकै दिन विमान उडाउने नेपाली लाइसेन्स प्राप्त गरे। मंसिर २९ गते अन्तिम परीक्षा दिएका उनीहरूको नतिजा सोही दिन नै प्रकाशित भयो। दुवै लकडाउनको समयताकै फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेर स्वदेश फर्केका हुन्। उताको कोर्ष पूरा गरे पनि यहाँका विमान उडाउन नेपाली लाइसेन्स नभई […]
सरकारी कोषबाट भुक्तानी देऊ २ पुस, काठमाडौं । आन्दोलनरत उखु किसानले आफूहरुको आन्दोलनको दुई बुँदे बटमलाइन अघि सारेका छन् । सरकारले वार्तामा बोलाई पठाएको पत्रको बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई जवाफ लेखी किसानहरुले भुक्तानी नपाएसम्म शान्तिपूर्ण आन्दोलन गरिराख्ने बताएका छन् । उनीहरुले सरकारी कोषबाट आफूहरुको रकम भुक्तानी गरिदिने वा उद्योगीले रकम नदिएसम्म आन्दोलन जारी राख्ने […]
‘पढाइ सकियो, तर जागिर छैन’। यो धेरैलाई आइलाग्ने समस्या हो । तर जागिर खोजेर समय वर्वाद गर्नुभन्दा आफुले केहि काम सिके जागिरले आफुलाई खोज्दै आउँछ । नेपालमा केहि काम गर्नेहरुको यति खडेरी छ कि तपाईं सोच्न समेत सक्नुहुन्न । यी काम सिके बेरोजगार बन्नुपर्ने वाध्यता हट्छ भने राम्रो कमाई पनि हुन्छ । १. तपाईंले एसएलसी […]
१ पुस, काठमाडौं । कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराई कोरोना संक्रमण घट्दै गएको प्रभाव सडक यातायातमा देखिन थालेको बताउँछन् । सरकारले भीडभाड घटाउन काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लगाएपनि अधिकांश निजी सवारी चालकले त्यसको पालना गरेका छैनन् । जोर–बिजोरको नियम नमान्नेप्रति ट्राफिक […]