कैलालीको जानकी गाउपालिका वडा न. २ खैरेनी स्थीत श्री राष्ट्रीय आधारभूत विद्यालयमा ३ कोठे भवन र शौचालय भवनको शिलान्यास गरिएको छ। प्रदेश सभा सांसद कोष र Buildon nepal को साझेदारी निर्माण हुने, सपुरक बजेट ३५ लाख सम्मको विद्यालयको भवन र शौचालय निमार्ण गर्न लगाएको हो। यस कार्यक्रमका प्रमुख अथिति सुदुरपश्चिम कैलाली क्षेत्र न २ का […]
२९ मंसिर, महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा परे । आर्थिक अवस्था कमजोर भएपछि पढाइ छाडेर मलेशिया पुगेका धामी स्वदेश फर्किएर आयमूलक काममा सक्रिय भइसकेका छन् । […]
२६ मंसिर, काठमाडौं । गत साउनदेखि कात्तिकसम्म २१ लाख ९० हजार ८२५ वटा मोबाइल/फोन सेट आयात भयो । त्यसका लागि १४ अर्ब १५ करोड ७५ लाख रुपैयाँ रकम विदेशियो । आयातकर्ताले भन्सार विन्दुमा २ अर्ब २४ करोड ६ लाख कर तिरे । यसरी हेर्दा ४ महिनामा करिब १७ अर्ब रुपैयाँको फोन नेपाली बजारमा आएको छ […]
मव्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ। अघिल्लो आर्थिक वर्षदेखि सुरू गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो। कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए। […]