स्वेता खड्काले विजयेन्द्र सिंहसँग कसिन् लगनगाँठो

अभिनेत्री स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छन्। सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन्। अभिनेत्री स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छन्। सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन्। बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार […]

चलचित्र क्षेत्र खुला गर्न सरकारको ध्यानाकर्षण

२१ मंसिर, काठमाडौं । चलचित्र क्षेत्र खुला गर्नका लागि नेपाल चलचित्र निर्माता संघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका संघका अध्यक्ष आकाश अधिकारीले लामो समयदेखि चलचित्र क्षेत्र बन्दा हुँदा निकै ठूलो क्षति […]

पुलिसको डण्डाबाट पेलिएका करङ दुखिरहेका छन् : पौडेल

काठमाडौं। तनहुँमा बुधबार पुल उद्घाटनका क्रममा प्रहरीले जबरजस्ती नियन्त्रणमा लिँदा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना करङ पेलिएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ। सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। […]

सामाजिक सञ्जालमा यौनजन्य तथा अश्लील भिडियो बनाउनेलाई धमाधम कारबाही गरिँदै

प्रहरीले सामाजिक सञ्जालमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशिल विषयमा भिडियो बनाउनेलाई कारबाही अघि बढाएको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गतकाे साइबर ब्यूरोले त्यस्ता संवेदनशिल विषयमा ख्यालै नगरी भिडियोहरु बनाएको भन्दै कारबाही प्रक्रिया सुरु गरेको हो। सामाजिक सञ्जालमा अशोभनीय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बिर, श्रव्यदृष्य, वार्तालाप, लेखन लगायतका सामग्री प्रकाशन, प्रसारण गर्नु […]