द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छु : मन्त्री वेइ

१४ मंसिर, काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै […]

बर्दिबास घटनाका दोषीलाई कारबाही गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

११ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा मंसिर ९ गते ६ वर्षीया बालिका गुलाब खातुनको हत्या र त्यसको विरोधमा भएको प्रदर्शनमा गोली चलाउने घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । बालिकाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमाथि प्रहरीले गोली चलाउनु राज्य आतंक भएको राष्ट्रिय जनमोर्चाले बताएको छ । ‘पीडितलाई न्याय दिनुको सट्टा […]

बेवारिसे शव जलाउने १८ वर्षीया सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्। बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्।  बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्।  […]

वीरगंजको सुक्खा बन्दरगाहमा भित्रियो टेस्ला कार, आयातकर्ता छुटाउन अझै गएनन्

वीरगंज। गैरकानुनी रूपमा भित्रिएको ६ वटा विलासी कारको मुद्दा नसुल्झिएको अवस्थामा थप दुई वटा टेस्ला कार नेपाल भित्रिएको छ। सुरुमा वेस्टार ग्यालेक्सी प्रालि काठमाडौंले टेस्ला गाडी भित्र्याएको थियो। तर अहिले कुन कम्पनीले भित्र्याएको एकिन हुन सकेको छैन। अमेरिकी कम्पनीका दुई वटा टेस्लाको कार बेलायतको जेम्स कार्टर निर्यातकर्ताबाटै भित्र्याएको वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको […]