मंसिर ९ , काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो । बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको हुनेछ । बोर्डले यस पटक ४० प्रतिशत […]
तिहारको रौनक भर्खरै सकियो। तिहारमा बनाएका सेलरोटी भने अझै धेरैका घरमा चियाको साथी बनिरहेका होलान्। यसको रमाइलो उदाहरण त सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ- सेलरोटी अहिलेको राष्ट्रिय खाजा! तिहारपछिका दिनमा पनि चियासँग यही खाजाको स्वाद लिइराख्न पाइयोस् भन्दै युवा राजनीतिज्ञ रञ्जु दर्शनाले सेलरोटी व्यवसाय पुनः सुरू गरेकी छन्। काठमाडौंका सेलरोटी पारखीलाई रञ्जुले घर–घरमै सेल पुर्याइदिने व्यवस्था मिलाएको उनले जानकारी […]
सँसार धामिको “दाइकि सालिले” नामक भिडियो हालसालै सार्वजनिक भएको छ। भिडियोमा मुख्य भुमिकामा चाँदनी गिरी र हरि सिंह र चन्द्र जप्रेल रहेका छन। भिडियोमा स्वर, शब्द र संगित सँसार धामिको रहेको छ भने गितमा र्याप को काम र्यापर राजाले गरेक छन। भिडियोको पोष्ट प्रोडक्सन 24hours motion picture रहेको छ भने यो गितको निर्देशन दिपक भण्डारीले […]
अछाम जिल्लाबाट काठ्माण्डौं आइ बसोबास गरि, विभिन्न पेशामा संलग्न अछामी दाजुभाइहरुको साझा संस्था अछाम-टिकाथलि सेवा समाज को मिति २०७७ साल मङ्सिर ६ गते शनिवारका दिन सम्पन्न साधारण सभाबाट अध्यक्ष पदमा निर्बिरोध रूपमा श्री लोकेन्द्र बहादुर साउदज्यू निर्बाचित हुनु भयको छ। उहाँ एकीकृत रामारोशन बिकास एकीकृत रामारोशन विकास समाजका सल्लाहकार, नेपाल बिधुत प्राधिकरणका वरिष्ठ लेखा-अधिकृत, श्रम […]