मङ्सिर ३, काठमाणडौ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। आज दिउँसो बस्ने नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली बुधबार बिहान शितल निवास पुगेका हुन्। नेकपा सचिवालय बैठक बस्ने कि नबस्ने अन्यौल भइरहेका बेला राष्ट्रपति भण्डारीको सक्रियता पनि बढेको छ। हिजो राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष […]
२ मंसिर, काठमाडौं । कर्जा सूचना केन्द्र (सीआईबी) ले कात्तिक महिनामा मात्रै करिब चार सय व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको छ । बैंक तथा वित्तीय क्षेत्रहरुको आग्रहमा सीआईबीले व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको हो । ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई पनि सीआईबीले बैंक तथा वित्तीय संस्थाहरुको आग्रहमा कालोसूचीमा राख्ने गरेको छ […]
२ मङ्सिर, फुङ्लिङ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउने समय स्थगन भएको छ । यही मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउने जानकारी ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई आएको थियो । तर मंगलबार प्रधानमन्त्रीको सचिवालयबाट ५ गते ताप्लेजुङ आउने कार्यक्रम स्थगन भएको जानकारी आफूलाईं आएको […]
‘आफ्नो प्रतिद्वन्द्वीलाई दुश्मन ठान्न छोडौं’ २३ कात्तिक, काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडनले बिभाजन नभइ एकता र सहकार्यमा जोड दिएका छन् । राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले तिक्तता त्याग्न र आफ्नो प्रतिस्पर्धीलाई दुश्मनको रुपमा नहेर्न आह्वान गरे । गृहराज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै बाइडनले भने, ‘अब तीतो अभिव्यक्तिबाट टाढा रहौं । […]